Safety Tips

ग्याँस उपभोक्ताहरूमा एल.पि. ग्याँस सुरक्षित प्रयोग सम्बन्धि जानकारी


ग्याँस सिलिण्डर फेर्दा सावधानी पुर्याउनु पर्ने कुराहरु

ग्याँस सिलिण्डर प्रयोग गर्दा ध्यान राख्नु पर्ने कुराहरु

ग्याँसको गन्ध आएमा ध्यान राख्नु पर्ने कुराहरु

यदि ग्याँस सिलिण्डरको भल्वबाट ग्याँस चुहेको खण्डमा प्लास्टिकको सुरक्षा क्याप (Safety Cap) लगाई ग्याँसको चुहावाट रोक्नु पर्दछ । ग्याँस सिलिण्डरलाई तुरुन्त खुला ठाउँमा ल्याई राख्नुपर्दछ र ग्याँस कम्पनी वा डिलरलाई फोन गर्नु पर्दछ । ग्याँस सिलिण्डर प्रयोग नभएको बेला उक्त सुरक्षा क्याप भल्वमा लगाई राख्नु पर्दछ ।

ग्याँसको गन्धलाई खतराको संकेतमानी बचावटका उपायहरु अपनाऔ

हामीले सधैं सम्झनु पर्ने कुरा के छ भने ग्याँस सिलिण्डर साधारण अवस्थामा कहिल्यै पनि पड्किदैंन । अन्य कारणबाट आगलागी भई जब ग्याँस सिलिण्डर बलिरहेको आगोको लप्कामा धेरै समयसम्म रहन्छ र सिलिण्डर तात्तिएर सिलिण्डर भित्र थेग्न नसक्ने चाप उत्पन्न हुन्छ यस्तो अवस्थामा मात्र सिलिण्डर पड्कने सम्भावना हुन्छ ।

For more safety tips, follow us at
Instragram | Facebook

© Everest Gas Sansar | Website by Curves n' Colors.